
कक्षा ४ देखि ९ सम्मको प्रबेश परीक्षा सम्बन्धी जरुरी सूचना
कक्षा ४ देखि ९ सम्मको प्रबेश परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ, आवेदन फारम बितरण र बुझने काम भने यथावत् रहेको व्यहोरा सबैमा जानकारी गराइन्छ ।
March 10, 2020