
बिद्यालय बिदा हुने जरुरी सूचना
मिति २०७६/१२/०६ गते कक्षा ४, ५, ६, ७ र ९ सम्मको अन्तिम परीक्षा विहान १०:०० बजेदेखि र कक्षा १२ को प्रयोगात्मक परीक्षा ससानो समुहमा तोकिएकै समयमा संचालन हुने जानकारी गराइन्छ . साथै कक्षा ८, १०, ११ र AS का आवासीय बिद्यार्थीहरू बिहानै देखि र अन्य बिद्यार्थीहरू परीक्षा ११:३० मा समाप्त भए पश्चात घर जान पाउने हुदा सम्पूर्ण अभिभावकज्यूहरुलाई जानकारीका लागि अनुरोध छ .
March 10, 2020